म्याग्दीमा ५६ थान साेलार डायर वितरण

सन्तोष गौतम/विकल्प बाबियाचौर १८ जेठ । म्याग्दीको उच्च पहाडी क्षेत्रको जंगलमा खेर गैरहेको सागपातलाई आयस्रोतको रुपमा विकास गर्ने उद्देश्यले स्थानीय महिलाहरुलाई सोलार डायर वितरण गरिएको छ । प्रदेश ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनको पहलमा धौलागिरी, मालिका, मंगला, अन्नपूर्ण गाउँपालीका र बेनी नगरपालीकामा ५६ थान सोलार डायर वितरण गरिएको हो । जडिवुटी, फलफुल, ढकायो, … Continue reading म्याग्दीमा ५६ थान साेलार डायर वितरण